पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

बिकल्प न्युज बेनी चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको थियाे । … Continue reading पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न